माङसेबुङ : सञ्चारकर्मी तथा गितकार टिआर सेनेहाङको शव्द लोकप्रिय गायिका सुनिता थेगिम र पुर्वी स्टार सिजन १ का विजेता अरुण बराईलीको आवाजमा विल्कुलै नयाँ गित ‘चासोक तङनाम’ सार्वजनिक गरिएको छ । गायिका सुनिता थेगिमको संगीतमा सजिएको गित ‘चासोक तङनाम’ चासोक तङनामको अवसर पारेर इत्नो ट्यून अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । इत्नो टिमकै कन्सेप्टमा…