१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

युक्रेनमाथि रूसको लगातार आक्रमण

युक्रेन आक्रमणको पाँचौ दिनसम्म रूसी सेनाले देशका सबैतिरबाट आक्रमण जारी राखेको छ। युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा पछिल्लो रात सबैभन्दा कठिन समय भएको उल्लेख गरेको छ। रूसको निरन्तर प्रहारका बाबजुद सबै सहर आफ्नो नियन्त्रणमा रहेको युक्रेनी फौजले बताएको छ। युक्रेनी सेनाले जवाफी कारबाहीमा ४ हजार ३०० रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यो दाबीको…