अमेरिका । किरात हाङ्साम साम्यो नु साक्थिमरेन सङ्जुम्भो ओहायो अमेरिकाको आयोजनामा आगामी मे १८, २०२५ (वि.स. २०८२ साल जेठ ४ गते थो लाङ्दाक खिवेक्वा येत नाम्धुङ् लाधुङ् सेमी सेवाको हुने भएको छ । मुनरो फल्स्, कयहोगा फल्स, ओहायो अमेरिकामा आयोजना गरिएको सेवामा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिका सल्लाहकार सुयेन लिङ्देनले…