८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

माङसेबुङ गाउँपालिका अध्यक्ष राई सम्मानित

माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन्  । शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो । उनलाई  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि  गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै…