८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

पान्थरमा युवा दस्ता घोषणा

पान्थर । पान्थरमा पहिचानका लागी युवा दस्ता घोषणा गरेको छ ।बुधबार पाँन्थर जिल्लाका विभिन्न गाउपालिकाका पहिचानवादी युवाहरुको भेलाबाट  नुनाम केरुङको संयोजकत्वमा १ हजार १ सय ११ पहिचानवादी युवा दस्ता घोषणा गरिएको हो । युवा दस्ताको सह संयोजकमा कृष्ण बेघा, सुरेन्द्र लाओती, आषिश राई रहेको छ । पहिचानका लागी युवा दस्ताका केन्द्रिय सह कमान्डर एबिराज आङदेम्बेले…