८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

विश्व शान्तिको कामना गदैं , गुरु निजि आश्रममा सप्ताहव्यापी सावायेहाङ सेवा हुने

माङसेबुङ । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सावायेहाङ लाधुङसेमी सेवा हुने भएको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजि गुरु आश्रम लारुम्बामा सप्ताहव्यापी सावायेहाङ थेत्नाम्धुङ लाधुङसेमी सेवा आयोजना हुने भएको हो । बर्षेनी आयोजना गरिदै आएको सेवा यस…