माङसेबुङ: किरात धर्म, संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा क्रियाशिल किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको वार्षिक चोमेन सेवासँगै ४४ औं स्थापना दिवस तथा अभिनन्दन कार्यक्रम विहिबार सम्पन्न भएको छ । पान्जुम्भोको स्थापना दिवस तथा अभिनन्दन कार्यक्रममा विगतका वर्षझै यस वर्ष किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अग्रज…