८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

किरात धर्मका संस्थापक अध्यक्ष सम्बाहाङफेको १ लाख अक्षयकोष स्थापना

माङसेबुङ : किरात धर्मका अग्रज व्यक्तित्व किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका संस्थापक अध्यक्ष हर्कध्वोज सम्बाहाङफेको ३८ औं स्मृति दिवसको अवसरमा सम्बाहाङफेको परिवारले नगद १ लाखको अक्षय कोष स्थापना गरेका छन् । बिहिबार माङसेबुङ होटलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आगामी समयमा स्मृति कार्यक्रमलाई निरन्तरता दिनका लागि १ लाख बराबरको अक्षयकोष परिवारले घोषणा गरेका हुन् ।…