७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्व, ब्रह्माण्ड र महाप्रलयबारे भविष्यवाणी बजारमा

किरात समाचारः किरात प्रज्ञा प्रतिष्ठानले कक्फेवा तङनामको अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेनज्यूले प्रदान गर्नुभएको भविष्यवाणी विक्रिमा ल्याएको छ । स्थापनाको दुई वर्ष प्रबेश   संगै प्रतिष्ठानले किरात लिम्बु– नेपाली, अंग्रजी शब्दकोष, किरात लोक कथामा आधारित किरात पाङखेदा, फाल्गुनन्द माङसिवाखाहुन र किरात महाकाव्य हाङवा चोत्लुङ र भविष्यवाणी बजारमा ल्याएको हो  । विश्व, ब्रह्माण्ड र…