७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अमेरिकाले नेपालको किरात धार्मिक सस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान (तस्बीर)

माङसेबुङ : किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले  नेपालको किरात धार्मिक सस्थाका प्रतिनिधिहरुलाई माङसेबुङ ५ स्थित निसामहिममा कार्यक्रमको आयोजना गरी गत साता मंगलबार मायाको चिनो प्रदान गरेको छ । अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३ का लागि नेपाल आएका किरात धर्मावलम्बी भक्तजनहरुको व्यापक सहभागितामा किरात कम्युनिटी अर्गनाइजेसनले किरात मुन्धमशाला निसामहिमको हलमा  मंसिर १० गते  धार्मिक तथा सामाजिक संस्थाहरु…