७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अमेरिकाका धर्मावलम्बी र किरात धार्मिक सस्थाको प्रतिनिधिबीच भेटघाट

इलाम । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी र किरात धार्मिक केन्द्रीय संस्थाका प्रतिनिधिहरुबीच कार्यक्रमको आयोजना गरि  भेटघाट गरिएको छ । आइतबार इलामको माङसेबुङ ५ अवस्थित किरात निसामहिम मुन्धुमशालाको सभाहलमा अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३, मा आएका किरात धर्मावलम्बीहरुको अमेरिकास्थित केन्द्रीय संस्था केसिओए का प्रतिनिधिबीच भेटघाट गरिएको हो । उक्त कार्यक्रममा…