७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

सार्वजनिक विदा बाहेक बिधालय बन्द गरे फक्ताङलुङ गाउँपालिकाकाले कार्वाही गर्ने

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक बिदाबाहेक आन्दोलन वा अन्य कारणबाट पठनपाठन नै अवरुद्ध हुनेगरी विद्यालय बन्द गर्बे सम्बन्धित शिक्षकलाई कारबाही गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष राजन लिम्बू  द्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको शिक्षा ऐन २०७६, नियमावली २०७९ र प्रचलित कानुनबमोजिम विद्यालय बन्द गर्ने शिक्षकलाई कार्वाही  गर्ने  उल्लेख गरिएको छ। प्रस्तावित सङ्घीय शिक्षा विधेयकको सन्दर्भलाई लिएर विद्यालय…