बर्षौदेखि बेखबर एउटा भूपू मायालुको सम्झानामा म बचिरहेको छु । सम्झानाको हाँगामा टेकेर पित्रीक पित्रीक नाच्दाना पालुवा फेर्दै गरेको कलिो मुनाहरुमा साँझपख खसेको शीतको आँसुहरूमा विहानीको पहेलो घाम पोखिएपछि कि त देख्यौं वर्षौदेखि बेपता आफ्नै बेखबर भूपू मायालुको आकृती ? सबेरै तक्सङ कोक्मा माथिमाथि सबेरै मनको अप्ठयारो कुना कन्दरामा लुङमा सोम बनाएर मलाई अचेल किन…