२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

कवि वियोगी काईलाको एकल कविता वाचन | kiratsamachar

दमक  - कवि वियोगी काईलाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको दमक स्थित एस. जी. कटेजको सभाहलमा याक्थुङ लेखक संघ केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङको प्रमुख आतिथ्यतामा कवि वियोगी काईलाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । कविको परिचय साहित्यकार/यालेस झापा उपाध्यक्ष राज कुमार सुब्बा अनिश्चितले गरेका थिए । कवि काइलाद्वारा…