माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको बाह्रों शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा…