२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025
Breaking News

मेचुको भिडियो  ‘पैदल यात्री’ सार्वजनिक


किरात समाचारः गायीका मेचु धिमालको गीत ‘पैदल यात्री’ सार्वजनिक गरिएको छ ।

भिषम आचार्यको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।

धिमालकै शव्द, संगीत, स्वर तथा निर्देशन रहेको गीत ‘पैदल यात्री’ उनकै अफिसियल युट्यूव च्यानल ‘मेचु धिमाल’बाट सार्वजनिक गरिएको संगीता धिमालको साथमा मेचुको समेत अभिनय रहेको भिडियोमा धिरेन तुम्बापो र सुनील राईको लाईट तथा सञ्जु थलङको मेकअप रहेको छ भने छायाँकन तथा सम्पादन इसाक जबेगुले गरेका छन् ।

भिडियो हेर्नुहोस ।