१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

इलाममा मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ   । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित नया बुलन्द डटकमको सातौ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको मल्टिमिडिया पत्रकारिता तालिम समापन भएको छ । माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासँगको साझेदारीमा इलाम सदरमुकाममा संचालित मल्टिमिडिया पत्रकारिता तालिम शुक्रबार  समापन गरिएको हो । तालिमलाई अनलाइन खबरका सम्पादक वसन्त बस्नेत र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले सहजीकरण गरेका…