माङसेबुङ । डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन तिजोक पाँचथर सेमिफाइनलमा प्रवेश गरेको…