काठमाडौ : नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नियुक्त गरेको छ । शुक्रबार एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ए डिभिजन लिगमा एपीएफ क्लब सम्हालेका थिए । थापाले यस अघि पनि…