२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

पवित्रहाङमा गोल्ड कपमा आज पथरीशनिश्चरे मोरङ र ताप्लेजुङ पतिस्पर्धा गर्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज पथरीशनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबार पथरीशनिश्चरे मोरङ र ताप्लेजुङ आमुने सामुने हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ…