किरात समाचारः माङसेबुङ गाउँपालिकाले मौषमी कामदार कोरिया पठाउने विषयमा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटीले एक विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । गाउँपालिकाका नागरिकलाई दुबिधामा पारि एकलौटी ढंगबाट प्रक्रिया अगाडि बढएको संघको आरोप छ । विज्ञप्तीमा कानूनी प्रक्रियाबाट…