सोलुखुम्बु-सोलुखुम्बुका ४ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना बिरुद्ध मोर्डना खोप प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आठ दिन भित्रमा जिल्लाका ४ हजार ७ सय ५६ जना बालबालिकालाई खोप प्रदान गरिएको हो । १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागी पुस ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको खोप अभियान सञ्चालन गरिएको…