रेडियो चोमोलोङ्गमा पुष २७ देउसा बुडिडाडाँ देखि रणेम जोड्ने ट्र्रयाक ओपन कार्य सम्पन्न भएको छ । थुलुङ्ग दुधकोशि गाँउपालिका वडा नम्बर ८ को बुडिडाडाँ देखि रणेम हेलिप्याड सम्म जोड्ने सडकको ट्रयाक ओपन कार्यं सम्मपन्न भएको हो । वडा नम्बर ८ को ५ लाखको लगानिमा हेलिप्याट देखि वाकुखोम हुदै सिजेर सम्म सडक खनिएको निर्माण समितिका अध्यक्ष…