१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

माङसेबुङ सहकारीको १९ औं वार्षिक साधरणसभा तथा सातौ अधिवेशन सम्पन्न

माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौ अबिधेसन सम्पन्न भएको छ । माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा तथा अबिधेसन सम्पन्न गरेको हो । कार्यक्रम माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न…