११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव र २५ औं राष्ट्रिय चुम्लुङ हुँदै

इलाम : इलाममा बिहीबारदेखि आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव सुरु हुँदैछ । किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना हुने महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने जानकारी दिएको छ । संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको महोत्सपमा इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित…