माङसेबुङ । कन्काई नगरपालिका, झापाइलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा आजबाट सुरु भएको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार) भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका, इलाममाथि ७–० को सानदार जित निकाल्दै कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेको हो । माङसेबुङले भने पहिलो पटक लज्जासपद हार…