१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको दशौं शृङ्खला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका तुमसिकसाम्मा कल्पना लिङदेनले मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि अर्गनाइजेशन…