राजकुमार तेयुङ तेह्रथुम । तेह्रथुमको मेयङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवन सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा कुल बजेट ५० लाखको १९ प्रतिशतको बिलोमा काठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पाएको…