११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

भोलि ताप्लेजुङमा मुक्कुम्लुङ संरक्षणका लागि जनप्रदर्शन हुने

ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि केबलकार निर्माण खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ । भोलि माघ १५ गते मुक्कुमलुङ फासिङ ताङ्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो । भोलि…