१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

आत्मानन्द गोल्डकपमा सिरिजंगाको विजयी शुरुवात

आत्मानन्द गोल्डकपको १८औं संस्करण आजदेखि शुरु भएको छ। उद्घाटन खेलमा सिरिजंगा स्पोर्टिङ क्बल‚ पथरीशनिश्चरे नगरपालिका-३ मोरङले माङसेबुङ गाउँपालिका युवा तथा खेलकुद समिति‚ माङसेबुङ‚ इलामलाई पराजित गरेको छ। इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा भएको खेलमा सिरिजंगाले माङसेबुङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। सिरिजंगाका लागि संजय धिमालले तीन गोल गरेका थिए।  माङसेबुङका ओशन राईले एक…