१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

पवित्रहाङमा गोल्ड कपमा आज रोयल दमक र पाहुना टोली दार्जिलिङ भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज रोयल स्पोर्टिङ क्लब दमक झापा र दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतविच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार रोयल दमकले पाहुना टोली दार्जिलिङको सामना गर्ने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ…