माङसेबुङ । इलामको माङसेबुङमा जारी १४ औ संस्करण पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।माङसेबुङको जितका…