७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पहिलो हाफमा पाँचथर र धनकुटा बराबरी

इलाम । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज शनिबार तिजोक युवा क्लब, पाँचथर र धनकुटा  फुटबल संघको खेल पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको छ । खेलको ८ मिनेटमा धनकुटा फुटबल क्लबका क्याप्टेन जर्सी नम्बर ७ का बुद्ध चेम्जोङले १ गोल गर्दै धनकुटालाई अग्रता दिलाएका थिए । एक गोलले…