७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा

किरात समाचार: मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ । माघ २३ गते देखि संचालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए । खेल मैदान मर्मत, अङसीमाङ अङसीमामाङ…