९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरुलाई शुभकामना

माङसेबुङः किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ७० औं शुभजन्मोत्सवको अवसरमा शुभकामना पठाएका छन् । अमेरिकामा रहेका किरात धर्मवलम्बीहरुको साझा संगठन किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले सो शुभकामना पत्र पठाएका हुन । शुभकामना पत्र