माङसेबुङ । विगत ८ बर्ष यता मानसिक डिप्रेशन रोगले ग्रसित माङ्सेबुङ गाउँपालिका ५ कुवापनी निवासी नाचाने (बुद्धराज) लिम्बूको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । समाजमा सामाजिक कृयाकलापभन्दा बाहिर जान सक्ने सम्भावना भएको र निज नाचानेको पारिवारिक आर्थिक अवस्था समेत नाजुक भएकोले उपयुक्त उपचार पाउन नसकेका कर्ण बहादुर माबोहाङ (गाइघरे माहिला) को छोरा बर्ष…