फेदेन । याक्थुङ मुनचइत चोक सयङ (याक्थुङ चलचित्रकर्मी संघ) पान्थर जिल्ला अध्यक्षमा फुङ्सो जवेगू निर्वाचित भएका छन् । याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा शनिबार पान्थरको फेदेनमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले जवेगूलाई अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित उपाध्यक्षमा भूपेन योङ्हाङ, सचिवमा रजनी हाङ्सरुम्बा, सहसचिवमा बुद्ध केरुङ, कोषाध्यक्षमा अमृता जवेगू रहेका…