आत्मानन्द गोल्डपको १८औं संस्करण आजदेखि शुरु हुँदैछ। इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा हुने उद्घाटन खेल माङसेबुङ गाउँपालिका युवा तथा खेलकुद समिति‚ माङसेबुङ‚ इलाम र सिरिजंगा स्पोर्टिङ क्बल‚ पथरीशनिश्चरे नगरपालिका-३ मोरङबीच हुँदैछ। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा हुन गइरहेको फुटबल प्रतियोगितमा आठ टिम सहभागी छन्। आत्मनन्द कप २०८२ का संयोजक मनप्रसाद आङबुहाङका अनुसार…