२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

माङसेवासाबाको २७औं स्थापना दिवस कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न

माङसेबुङ । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २७ औ वार्षिक स्थापना दिवस तथा वार्षिक चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव समुपस्थितीमा सम्पन्न कार्यक्रममा किरात धर्ममा योगदान पु¥याउने एक जना अग्रज माङसेवासाबालाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी…