२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

दिपेन्द्र शिखर इलाम पवित्रहाङमा गोल्ड कपको सेमिफाइनलमा

  माङसेबुङ । दिपेन्द्र शिखर फुटबल क्लब इलाम इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शनिबार) भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पान्थरलाई २–० ले पराजित गर्दै दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश गरेको हो । इलामको जितमा सजिना कोइराला…