२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

पवित्रहाङमा गोल्ड कपको उपाधि दिपेन्द्र शिखर इलाम चुम्यो

माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि कव्जा गरेको हो । इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गोरिन…