७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

पवित्रहाङमा गोल्ड कपमा आज दिपेन्द्र शिखर इलामले र रोयल दमकको सामना गर्दै

माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज दिपेन्द्र शिखर फुटबल क्लव इलाम र रोयल स्पोर्टिङ क्लब दमक झापाविच प्रतिस्पर्धा हुँदैछ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने दोस्रो सेमिफाइनलमा दिपेन्द्र शिखर इलाम र रोयल दमक आमुने सामुने हुने भएका हुन् । खेल दिउँसो २ वजे सुरु…