७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप: आज माङसेबुङले साबिक बिजेता मानेभञ्ज्याङको सामना गर्दै 

माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(आइतबार) माङसेबुङ गाउँपालिका इलामले साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारतको सामना गर्दैछ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने पहिलो सेमिफाईनल खेलमा माङसेबुङले साविक बिजेता दार्जिलिङ भारतसँग फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्न लागेको हो । आज हुने खेल दिउँसो…