७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

आसामको अप्परलाम्पी मैनाडाँडामा किरात याम्सेफुङ युमा माङ्हिम उद्घाटन

किरात समाचार : भारतको आसाम स्थिती कामरुप जिल्ला अप्परलाम्पी गाउँको मैनाडाँडामा किरात याम्सेफुङ युमा माङहिम उद्घाटन भएको छ । माङ्हिमको आयोजनामा गत मे 6 तारिखको दिन माङ्सेवासावा प्रमुख , किरात साम्जिकमुन्धुम सह सम्पादक मन प्रसाद थङलङको र वहाँको धर्मपत्नी छुनुमाया योङहाङ थङलङको हस्तबाहुलिबाट किरात याम्सेफुङ युमा माङहिम उद्घाटन भएको हो । यसैगरी मे ७ तारिख…