७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नालीफूङ्वा झापा अध्यक्षमा डिल्लीहाङ्ग इङ्नाम निर्वाचित

किरात समाचार : किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापा अध्यक्षमा डिल्लिहाङ इङनाम निर्वाचित भएको छ । शनिबार झापाको खिजोत्लुङ माङहिमको प्राङ्गणमा सम्पन्न भएको नालिफुङ्वा झापाको पाँचौं सम्मेलनबाट इङनाम अध्यक्षमा निर्वाचित भएका हुन । सम्मेलन बाट निर्वाचित उपाध्यक्षहरु अरुना सेत्लिङ , हेमराज लिङ्देन रहेको छ । यसैगरी सचिवमा सोफिया लिम्बू , सह सचीव खड्कहाङ योङहाङ ,…