७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाममा एमसीसी हुबहु कार्यान्वयन नगर्न खबरदारी

इलाम : अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा इलाममा बुधबार प्रदर्शन भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन र युवा संगठन वाईसिएलले एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । ५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी कार्यान्वयनअघि यसम्बन्धी सम्झौता संसदबाट अनुमोदन जस्ताको त्यस्तै संसोधन गर्नु नहुने…