७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

विराटनगर । कांंग्रेस प्रदेशसभा सदस्य केदार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ ले कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछिसंविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल…