९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

लिम्बू र मैथिली भाषा कार्यदलले बुझायो विधेयकको मस्यौदा

सुनसरी : लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्नका लागि विधेयक मस्यौदा कार्यदलले बिहीबार प्रदेश १ सरकारलाई प्रतिवेदन बुझाएको छ । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङवालाई कार्यदलको संयोजक नन्दकुमार कन्दङ्वाले विधेयकको मस्यौदा हस्तान्तरण गरेका हुन् । प्रदेश १ का पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वालाई बिहीबार विराटनगरमा कामकाजी भाषाको विधेयक मस्यौदा बुझाउँदै कार्यदलका संयोजक नन्दकुमार…