८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

शिन्जो आवे जापानका पूर्वप्रधानमन्त्रीको निधन

एजेन्सी : आक्रमणमा परि गम्भिर घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन भएको छ । जापानको समाचार एनएचके वर्ल्डले लिबरल डेमोक्रेटिक पार्टीलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आवेको निधन भएको जानकारी दिएको छ । जापानको पश्चिमी शहर नारा सहरमा शुक्रबार विहान चुनावी भाषण  गरिरहेको अवस्थामा पछाडिबाट छातीमा आवेमाथि गोली प्रहार गरिएको थियो । आवेमाथि गोली प्रहार गर्ने…