८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

आत्मानन्द राजमार्गको कालोपत्रे निर्माण कार्य शुरू

किरात समाचारः संघीय निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आत्मानन्द मार्ग माई ७ लक्ष्मी बाँधदेखि माङसेबुङ गुरूआश्रम दायाँ हुदै फाल्गुनन्द सडक जोड्ने कालोपत्रे सडकको शुक्रबार निर्माण कार्य शुभारम्भ भएको छ । गत बर्ष केपी ओली प्रधानमन्त्री रहँदा शिलन्यास गरेको १ सय ६५ संघिय निर्बाचन क्षेत्र सडक अन्तरगतको इलाम २ को सडक निर्माण कार्य शुरु भएको हो…